छवि र शिल्पा वैवाहिक बन्धनमा बाँधिएको खुलासा !
चर्चित चलचित्र निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेल वैवाहिक सम्बन्धमा बाँधिएका छन् । एक सूत्रका अनुसार निर्देशक ओझा र नायिका पोखरेल तीन महिना अघि नै वैवाहिक बन्धनमा बाँधिएको खुलासा भएको हो । तेस्रो श्रीमतीका रुपमा छविले शिल्पालाई भित्र्याएका हुन