समाचार

माओवादी लडाकुको १६ बर्षदेखिको टाउकाको गोली प्रचण्डको लगानीमा संचालित अस्पतालले यसरी निकालीदियो

माओवादी सशस्त्र संघर्षका क्रममा १६ वर्षदेखि टाउकोमा गोली लिएर बसेकी एकजना महिलाको शल्यक्रिया विएण्डसी टिचिङ हस्पिटलले निःशुल्क गरिदिएको छ। हस्पिटलका न्यूरो सर्जनद्वय डा. पंकज नेपाल र डा. दिनेश थापा नेतृत्वको टोलीले साँढे पाँच घन्टा लगाएर माओवादी पूर्व लडाकु अनुपा राईको