समाचार

सुन तस्करी गर्ने यी चार भाई पुलिसनै कारबाहीमा पर्ने,सर्वेन्द्रले भने-सबै भन्दा पहिले चारै जनाको छाला तर्ने

सुनकाण्डको बिस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्व डिआईजी लगायतका प्रहरी अधिकारीहरुलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ। समिति समक्ष उपस्थित गराउन भनी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएका प्रहरी अधिकारीहरुमा पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर