३३ किलो सुन तस्करी गर्न सहयोग गर्ने र बयान दिदादिदै भाग्ने डिएसपी फेला परे,नत्थी लगाउने तयारी हुदै
३३ किलो सुन प्रकरणमा अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन्। राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका हुन्। डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ। सरकारले गठन गरेको