समाचार

गगन थापामाथि लाग्यो यस्तो दर्जन अभियोग, अब के गर्छन् गगन

अभियोग १ :  तपाईं व्यक्तिगत प्रचार र ‘मिडिया स्टन्टबाजी’मा रमाउनुहुन्छ । प्रचारका लागि आफ्नै पार्टीको नीतिविपरीत पनि बोल्न पछि पर्नुहुन्न । तपाईंकै पार्टीभित्रबाट यो आरोप बेलाबेलामा लागिरहन्छ नि ? पार्टी अनुशासनबारे म एकदमै सचेत छु । सबैभन्दा मुख्य कुरा भनेको