समाचार

पार्टी एकता नहोस बनेर बोको बाली दिएको पत्तो पाए पछी ओली र प्रचण्डले भोली दिने भए यस्तो सरप्राइज

पार्टी एकीकरणका लागि पूर्व घोषित मिति अर्थात बैशाख ९ गते लक्ष्यबाट टाढा देखिँदै गएपनि कुनै रुपमा आफ्नो विश्वसनीयता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अन्तिम कसरतमा लागेका छन्। भावी नेतृत्वको विषयमा प्रधानमन्त्री ओली र दाहालबीच