समाचार

ओली सरकारलाई चाबुक दिने भन्दै ३२ सांसदले मोदीको नेपाल भ्रमण अगाडीनै सरकारलाई दिएको समर्थन फिर्ता लिने

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। यी दुई मधेशवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका