समाचार

यी व्यापारीहरु यसरी पो भएका रहेछन करोडपति,भाटभटेनीको यस्तो पाइयो डरलाग्दो धन्धा

भाटभेटनी डिर्पाटमेन्ट स्टोरका मालिक मीन बहादुर गुरुङ र बाजेका सेकुवाका मालिक चेतन भण्डारीहरु कसरी दिन प्रति दिन नयाँ नयाँ शाखा खोल्न सक्ने हैसियतमा पुगे रु अर्थात नेपालका नामै चलेका व्यापारीहरु के सच्चा व्यापारै गरेर यसरी अर्वपति बन्न सफल भएका हुन