मिस नेपाल फिल्ममा टिक्न नसक्नुको यस्तो भेटियो कारण,कहिलेका मिस नेपाल अचेल कहाँ के गर्दैछन्?
निकिता चन्दकको लक्ष्य थियो नेपाली फिल्ममा अभिनय गर्नु। केही वर्ष अघिबाटै फेसन–शो र मोडलिङमा सहभागिता जनाउँदै आएकी निकितालाई अवसरको खाँचो थियो। तर उनका लागि फिल्मी करिअरको सपनाभन्दा उच्च उपलब्धि हासिल भयो। उनी मिस नेपाल वर्ल्ड २०१७ को ताज पहिरिन सफल