समाचार

न्यायाधिशले चिन्दै नचिनेको ब्यक्तीलाई यसरी बनाइदिए श्रीमान,नचिनेको मान्छेलाई श्रीमान बनाउनेलाई कोर्रा हान्ने तयारी

चिन्दै नचिनेको व्यक्तिलाई श्रीमान् भनि फैसला गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश चुरामन खड्का अनुसन्धानमा तानिएका छन्। मुद्दामा तथ्यभन्दा बाहिर गई गम्भीररुपमा विचलित हुँदै फैसला भएको हुनसक्ने देखिएकाले उनलाई थप अनुसन्धान गर्न सर्वोच्च अदालतमा तानिएको हो। कायममुकायम प्रधानन्यायाधीश दीपकराज