आजै जर्मनी उड्दै थिए मन्त्री वीन्द्र अधिकारी
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दुःखद् निधन नभएको भए उनी बिहीबार जर्मनी प्रस्थान गर्ने कार्यक्रम थियो । अधिकारी विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को पर्वतीय पर्यटन सम्बन्धी सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय