समाचार

बेहुली पहिरनमा पाकिस्तानकी नेपाली बुहारी आम्ना सफिक (भिडियो सहित)

    पाकिस्तानी छोरी, नेपालकी बुहारी ! यसरी आइन बेहुलीको ड्रेसमा ! रिसाउदा यसरी फकाउछन् आम्नालाई सुदिनले फरक जात, धर्म र देशका बीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन ।   बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ