समाचार

बर्षा सिवाकोटीले बर्षा राउतको लागि लेखिन् यस्तो मन छुने स्टाटस, बर्षा राउतले दिइन् यस्तो जवाफ

  नायिका बर्षा राउत र बर्षा सिवाकोटीलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा हेरिने गरिन्छ । अझ भन्नुपर्दा नेपाली सिनेवृतमा यी दुईको दुश्मनी भएको र एकअर्कासँग नबोल्ने गरेको चर्चा समेत चल्ने गर्छ । झन आगामी जेठ ३ मा यी दुवै नायिकाको चलचित्र हलमा