वामदेव गौतम भन्छन् : प्रधानमन्त्री फेरिन सक्छन् (भिडियोसहित)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गाैतले प्रधानमन्त्री प्रधानमन्त्री फेरिन सक्ने संकेत गरेका छन् । एउटा नीजि टेलिभिजनलाई सोमबार राति दिएको अन्तर्वातामा उनले वर्तमान सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व फेरिन सक्ने बताएका हुन् । सरकार