चितवनमा भेटिए संसारमै नभएको अनौठो मान्छे, प्रहरीले देख्नेबित्तिकै च्याप समात्यो (भिडियो)



हाम्रो इकोनोमि

 

चितवनका फुर्साङ बम्जनको लुक्स देख्ने बित्तिकै सबैजना दँग पर्दछन् । उनको

रुप देखेर कति हेरेको हेरै हुन्छन् भने कति तर्सिन्छन् त कति डराएर भाग्दछन् । लागु औषधको कुलतमा परेर छोडेका फुर्साङले आफ्नो जीवनमा आफ्नै चाहनाअनुसार पुरा शरीर, मुख र कपालललाई अर्कै स्वरुप दिएका छन् ।

जीवनका केहि बर्ष लागु औषधको कुलतमा फसेर धेरै कुरा गुमाएका उनले अब बिभिन्न माध्यमबाट युवाहरुलाई लागु औषध सेवन गर्नु हुँदैन भन्ने सन्देश दिदैछन् ।

उनीसँग पुलिसले हत्कडी लगाएकोदेखि धेरै नमिठा अनुभवहरु पनि छन्, हेर्नुहोस, चितवनमा भेटिए, सँसारमै नभएका अनौठो मान्छे, पुलिसले किन हत्कडी लगायो

 

 

 

प्रतिक्रिया दिनुहोस
काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...