अचानक दुवै हात काटिएपछि रुदैं मिडियामा आए शिशिर भण्डारी ! [श्रीमतीले पनि साथ छोडिन]



हाम्रो इकोनोमि

 

चर्चित कलाकार तथा पछिल्लो समय समाजसेवीको परिचय बनाउँन सफल शिशिरी भण्डारी रोएको भिडियो बाहिर आएको छ । एक्कासी दुवै हात काटिएपछि भण्डारी रोएका हुन् । श्रीमतीले पनि छोडेर जाँदाको पल याद गर्दै रोएको देख्न सकिन्छ । भण्डारी आफ्नो दुःखमा रोएका भने होईनन् ।

सिन्धुपाल्चोकका रत्न तामांङको पिडा देख्दा भण्डारी रोएका हुन् । करेन्ट लागेर दुवै हात गुमाएका रत्न सबैका लागि प्रेरणाका स्रोत पनि हुन् । आफ्नो दुवै हात काट्नु परेपनि उनले हिम्मत कहिले हारेनन र ड्रम बजाउन थाले ।

आज हामी तपाईलाई रत्नकै कथा र व्यथा सुनाउंदैछौं । सबैले रत्नको यो कामको सम्मान गर्दै एक लाईक , कमेन्ट र सेयर गर्नुहुन्छ भन्ने आशा लिएका छौं ।

बैदेशिक रोजगारीलाई छोडेर स्वदेशमै केहि गर्छु भनेर बिद्युतिय काम थालेका रत्नको जीवनमा यस्तो घटना घट्यो । बैवाहिक जीवन बिग्रियो, काठमाडौंमा पालिन उनलाई गाह्रो छ । कृत्रिम हात छ तर बिग्रेका कारण बनाउन पैसा नहुंदा लाउन पाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...