केही दिन पहिले अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार ५ वर्ष टिक्ने दावा गर्नुभएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ खुलासा गर्नुभएको छ । उहाँले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लिखितै गरेको दावा गर्नुभएको छ ।
मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभामा दर्ता भएपछि एक प्रकारको तरंग उत्पन्न गराइएको छ। अध्यादेशका रूपमा जारी भएर यसले