हेटौंडामा फेरी अर्को विभत्स घटना



हाम्रो इकोनोमि

युवती हत्याको क्रम डरलाग्दोगरी बढ्दो छ । केही दिन अघिमात्र पाँचथरमा एक युवतीको विभत्स रुपमा मारिएको थियो । फेरी मकवानपुरमा सोही घटना दोहोरिएको छ । हेटौंडा उपमहानगरपालिका १ भैरवडाँडामा रहेको पाथीभरा मन्दिर नजिकै एक युवतिको शव फेला परेको छ ।

अन्दाजी २५ वर्ष उमेरको यूवतिको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक पवन कुमार झाको टोली पुगिसकेको र प्रहरीले शव घोप्टो अवस्थामा रहेको बताएको छ । घटनास्थलाई प्रहरीले सिल गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह घटनास्थलमै रहेको र अहिले डग परिचालन गरी खोजी काय थालनी भएको र घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...