समाचार

कोरोनाभाइरस बाट चीनमा मर्नेको सङ्ख्या ३ सय, १४ हजार बढि संक्रमित

    चीनमा थप २५ सय ९० बिरामी फेला परेका छन् । योसँगै कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या १४ हजार ३ सय ८० पुगेको छ । हालसम्म चीनबाहिर १ सय ३० जनामा कोरानाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यो भाइरस