समाचार

नेकपामा दिनभर केन्द्रीय कमिटी, साँझ गुट भेला

  पार्टी एकताको २० महिनापछि नेकपा केन्द्रीय समितिको दोस्रो बैठक राजधानी काठमाडौंमा बुधवारदेखि शुरु भएको छ । दोस्रो बैठकको पहिलो दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको रक्षा गर्दै २ घण्टा लामो उद्घाटन मन्तब्य दिए भने अर्का अध्यक्ष