समाचार

सस्तो खुवाउने होडबाजीले अब सित्तैमा खाना

    सस्तोमा खाना खुवाउने होडबाजीमा अब सित्तैमा खान खुवाइने भएको छ । इनरुवा नगरबासीको संयुक्त आयोजनामा इनरुवा–४ बसचोकमा निशुल्क खान खुवाउने अभियान शुरु भएको हो । अभियानका लागि सत्य यादवको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । निशुल्क