समाचार

राप्ती नगरपालिकामा २४ करोडको चकलेट उद्योग स्थापना गरिने

  पूर्वी चितवनको राप्ती नगरपालिकामा दुधको विविधिकरण गर्न सांँढे २४ करोडको लगानीमा चकलेट उद्योग स्थापना गर्ने तयारी गरिएको छ । वाग्मती प्रदेश सरकार र नगरपालिकाको सांँढे २४ करोडको संयुक्त लगानीमा उक्त उद्योग स्थापना गर्न लागिएको हो । राप्ती नगरपालिका वडा