समाचार

आजदेखि होटल- रेस्टुरेन्ट खुल्ने

  लकडाउन सुरू भएदेखि बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट बिहीबारबाट खुल्ने भएका छन्। सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि खुल्ने भएका हुन्। लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही