रसुवा भन्सारमा गुण्डाको दादागीरी, प्रशासनको मौन समर्थन



हाम्रो इकोनोमि

 

यतिखेर देशमा दशैँको टचारो छ । नेपाल सरकारले यातायात व्यावासायको सिन्डिकेट खारेज गरेको छ तर चिनको नाका केरुड हुँदै नेपाल भित्रने मालबाहक ट्कलाई भने रसुव जिल्लाका टोले गुण्डाले धम्क्याउँदै गोली हान्छु भन्दै प्रत्यक कन्टेनरबाट रु १००० का दरले असुली गर्ने गरेको बुझिएको छ । उत्त रकम किन लिएको भनेर बुझदा आलोपालोको कारणले गर्दा लिन परेको टोले गुण्डाको भनाई छ ।

गाडी व्यवासाही कर्मा तेन्जेनले रु १००० बुझएको रसिद सहित हाम्रो इकोनोमीलाई प्राप्त भएको छ । उत्त कुरा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि जानाकारी छ । जानाकारी हुँदा हुँदैपनि अहिलेसम्म कुनै कारवाही भएको छैन । प्रशासनले सहजिकरण गर्नुपर्नेमा दादागिरीलाई मौन समर्थन गरी दशैको चटारोमा उपत्यका लगायत देशका बिभिन्न बजारमा सामानको अभाब भएको छ । दादागिरी र आलोपालोले गर्दा व्यावसाहीहरु मार्कका परेको व्यापक गुनासो छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...