नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ। शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको
तवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ३ गते निमोनिया भएर