कुलमान घिसिङ फेरी बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता
हार्दिक बधाई ! आज बसेको मन्त्री परिषद बैठकले #KULMAN_GHISING लाई नै बिद्युत प्राधिकरणको प्रमुखमा निरन्तरता दिने निर्णय !!? फेरि पनि उज्यालो हुने भो नेपाल ??????? कुलमान घिसिगं ज्युलाइ हार्दिक बधाई तथा पुन:सफल कार्यकालको शुभकामना !! मंगलबार बसेको मन्त्री परिषद