विश्व

चालक बिनै चल्ने यस्तो छ चिनियाँ स्काई रेल, सिचुवान प्रान्तमा परीक्षण सुरु

–नेपालमा मेट्रो रेल र पूर्वपश्चिम रेलमार्ग निर्माणको चर्चा चल्दै गर्दा उत्तरी छिमेकी मुलुक चीनले भने स्काई रेलको  प्रोजेक्ट सुरु गरेको छ । हाल सिचुवान प्रान्तमा परीक्षण सुरु भएको रेल सेवा दूततर गतिमा निर्माण गरेर देशभर फैलाउने उद्देश्य चीन सरकारले लिएको