भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब पक्राउ



हाम्रो इकोनोमि

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक पक्राउ परेका छन् ।

वान एमडीबी राज्य लागनी कोषमा भएको भ्रष्टाचारको आरोपबारे अनुसन्धान अन्तरगत उनलाई पक्राउ गरिएको अलजजिराले उल्लेख गरेको छ ।

नाजिबको परिवारको वकिलले च्यानल न्युज एसियासँग कुरा गर्दै उनीमाथि वान एमडीबी राज्य लागनी कोषमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

यसअघि मंगलबार मलेसियाको एन्टी करप्सन एजेन्सीले नाजिबका छोरा तथा हलिउडका चलचित्र निर्माता रिजा अजिजसँग पनि सोधपुछ गरेको थियो ।

यही भ्रष्टाचार काण्डका कारण नाजिबको गठबन्धनले गत मे ९ मा भएको चुनावमा हार बेहोर्नु परेको थियो ।

नयाँ सरकार बनेसँगै भ्रष्टाचार प्रकरणमा छानबिन शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...