विश्व

जापानमा वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

  जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् । जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९