प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली मलेसियाको जेलमा



हाम्रो इकोनोमि

 

 

मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली कारबाहीमा परेका छन् । उनीहरुलाई अदालतले एक महिना जेल र १० हजार मलेसियाली रिंगेट जरिवानाको सजाय सुनाएको छ ।

नेपाली नागरिक ४० वर्षका कन्हैयालाल दास र ३० वर्षका सत्य नारायण चौधरीलाई अदालतले गत साउन ८ गतेदेखि लागू हुने गरी सजाय सुनाएको हो । सेक्युरिटी गार्डमा कार्यरत दुबै नेपालीले जरिवाना रकम तिरिसकेका मलेसियाली सञ्चार माध्यमले जनाएका छन् ।

 

विना लाइसेन्स मोटरसाइकल चढेका चौधरीले आफूलाई कारबाही नगर्न भन्दै प्रहरीलाई १ सय ५० मलेसियाली रिंगेट घुस दिने प्रस्ताव गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...