विश्व

ट्रम्पसँग लसपस भएको थाहा पाएपछि पोर्नस्टार डेनियलका श्रीमानले गरे सम्बन्ध बिच्छेदको निर्णय,अदालतमा दिए मुद्धा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथ कथित सम्बन्ध रहेको खुलासा गरेकी पोर्नस्टार अभिनेत्री स्टार्मी डेनियलसँग उनका श्रीमानले ‘धोकेवाज’ भन्दै अलग हुने निर्णय गरेका छन् ।   श्रीमानले एडल्ट एक्ट्रेस डेनियलमाथि एक्स्ट्रा मैरिटल अफेयर ९एडल्टरी० को आरोप लगाएका छन् । उनले