इन्डोनेसियामा फेरि ५.९ रिक्टर स्केलको भूकम्प,



हाम्रो इकोनोमि

 

इन्डोनेसियामा फेरि भूकम्पले अत्याएको छ । लगातार भूकम्प जाने क्रममा बिहिबार बिहान ११ बजेर १० मिनेटमा इन्डोनेसियाको टोडो क्षेत्रमा ५.९ रिक्टर स्केलको भूकम्प गएको हो ।

 

मात्र ३ किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दू रहेकाले धेरै नै प्रभाव पारेको प्रारम्भिक जानकारी दिइएको छ ।

 

भूकम्पको केन्द्रबिन्दू भएको स्थल वेष्ट नुसा टेन्गाराको गिलि एयरबाट १४ किलोमिटरको दूरीमा पर्दछ ।

 

यही महिनाको अन्त्यदेखि एसियाली खेलकुद हुँदै गर्दा इन्डोनेसियामा भूकम्पले तर्साइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...