इन्डोनेशियामा ७ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी



हाम्रो इकोनोमि

 

इन्डोनेशियामा पर्यटकीय शहर बालीलाई केन्द्रित गरी ७ रेक्टर स्केलको भुकम्प गएको छ। स्थानीय अधिकारीले शक्तिशाली भुकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिएका छन्।

 

स्थानीय समय अनुसार बिहान ११ बजेर ४६ मिनेटमा उक्त भुकम्प गएको थियो। अमेरिकी भूगर्भ सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु ६.५ माइल गहिरो थियो।

 

भूकम्पको क्षतिबारे केही विवरण आएको छैन। यसअघि गत साता पूर्वी बालीमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...