अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ । दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मंगलबार राति आमनिर्वाचनमा उम्मेद्वारी दिएका एक उम्मेद्वारको गोली हानी हत्या गरिएको छ ।