विश्व

आज रातिबाट डिभि भर्न सकिने, फर्म भर्दा के गर्न हुँदैन ?

    काठमाडौं-  सन् २०२० को लागि इलेक्टोनिक्स डाइभर्सिटी भिसा (डिभी) आजदेखि भर्न सकिने भएको छ। नेपाली समय अनुशार आज राती पौने १० बजेदेखि डिभि लोटरी भर्न सकिने छ। लोटरी अक्टोबर ३, २०१८ (२०७५ असोज १७) देखि नोभेम्बर ६, २०१८