विश्व

राहुल गान्धी ठूलो विष्फोटबाट मुस्किलले बचे

भारतीय प्रतिपक्षी दल आई कांग्रेसका अध्यक्ष राहुल गान्धी भयानक बम विष्फोटबाट मुस्किलले बचेका छन् ।     मध्य प्रदेशको जबलपुरमा शनिबार कांग्रेस अध्यक्ष राहुल गान्धीको रोड शोकै क्रममा बम पड्किएको थियो । राहुल गान्धी जुन मिनी बसमा सवार थिए त्यसको