विश्व

अस्ट्रेलियाली समाज कसरी विभाजित गरिन यी ९ वर्षीय बालिकाले, विद्यालयले दियो निष्कासनको चेतावनी

    हारपर नेल्सन एक ९ वर्षीया बालिका हाल अस्ट्रेलियामा सर्वाधिक चर्चामा छिन्। उनले लिएको एक कदमले अस्ट्रेलियाली समाज दुर्इ भागमा विभाजित भएको छ। ब्रिस्बेन प्राइमरी स्कुलु मा भएको उक्त घटनाले अस्ट्रेलियामा ठूलो विवाद खडा भएको हो।   हारपरले विद्यालयमा