विश्व

चीनको येनचंग शहरकाे केमिकल कम्पनीमा बिस्फोट, ४४ जनाको मृत्यु, ६४० घाइते

  पूर्वी चीनस्थित एक केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को ज्यान गएको छ भने ६ सय ४० घाइते भएका छन् । चीनकाे येनचंग शहरमा तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ बजेर ५ मिनेटमा यो बिस्फोट भएको थियो