अत्यन्तै डरलाग्दो खुलासा : भारतमा फेल भएका औषधी नेपाल पठाइने



हाम्रो इकोनोमि

 

भारतमा उत्पादित गुणूतर फेल भएका औषधि नेपाली बजारमा छ्याप्छ्याप्ती बिक्री हुने गरेका छन्।

सरकारले प्रभावकारी बजार अनुगम नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हँदै आएको छ ।

जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन्। गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन्।

३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको हो।

भारतको सेन्ट्रल ड्रग स्टान्डसर्ड एन्ड कन्ट्रोल अर्गनाइजेशनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधि गुणस्तर फेल भएको छ।

गुणस्तर परीक्षणका आधारमा भारत सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो। राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...