आयो हैजा–मलेरिया जस्तो अनौठो स्वास्थ्य चुनौती : ७५० जनाको लिइसक्यो ज्यान
शक्तिशाली तुफानपछि समयमा मानवीय उद्धार र सहायता हुन नसक्दा तीन अफ्रिकी देशमा हैजा–मलेरिया जस्तो अनौठो स्वास्थ्य चुनौती आएको छ । तुफान र तुफानपछिको महामारीका कारण अहिलेसम्म ७५० जनाको ज्यान गएको छ । तीन अफ्रिकी देशलाई केन्द्र बनाएर आएको इदाई