विश्व

इमरान खानको यो कार्यले विश्व नैं उनको पक्षमा !

  पाकिस्तानी प्रधानमन्त्रीको महानतालाई आज विश्वमा धेरैले प्रशंसा गरिरहेका छन् । प्रधानमन्त्री भएको एक वर्ष नहुँदैं उहाँको चर्चा चुलिएको हो । यो बिचमा पाकिस्तानमा उहाँको कार्य र व्यवहारले विश्वभरबाट करोडौंको संख्यामा सर्मथक भेटिएका छन् । उहाँको बौद्धिक क्षमतालाई लिएर अहिले