विश्व

विश्वको सुरक्षित देश भनेर भागेर न्यूजील्यान्ड पुगेका मुस्लिमहरु झन एकैठाँउ मारिए

  सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई गरेका थिए । न्यूजील्यान्डको क्राइस्टचर्चका दुईवटा मस्जिद आक्रमणमा