विश्व

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि  अब बल अमेरिकाको कोर्टमा छ” र “इरान वार्ताका लागि हतारमा छैन । स्रोतका अनुसार, इरानले वार्तामा उचित पहल र प्रस्तावहरू प्रस्तुत गरेको छ । अब अमेरिकाले