विविध

भाषाकै कारण चर्किएको आन्दोलन

दार्जिलिङ । भारतको दार्जिलिङ अहिले रणभूमिमा परिणत भएको छ । करिब डेढ साता चलेको यो आन्दोलनमा पाँचजनाको मृत्यु भईसकेको छ भने ३० प्रहरीसहित एक सयजना घाइते भएका छन् । गोर्खा जनमुक्ति मोर्चा गोजमोले अलग्गै गोर्खाल्यान्ड राज्यको माग गर्दै सुरु गरेको