सगरमाथाकै हाराहारीको अभिनयमा जम्दै स्वानिका



हाम्रो इकोनोमि

काठमाडौँ / सोलुखुम्बुमा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाउँदै फिल्मी क्षेत्रमा करिअर बनाउन खोजिरहेकी स्वानिका बास्तोला पछिल्ला दिनमा जमेर लागेकी छिन । अभिनय कलामा निखारता ल्याउँदै गरेकी उनको अभिनय पछिल्ला दिनमा उम्दा बन्दै गएको छ । झण्डै आधा दर्जन चलचित्रमा आफ्नो प्रतिभा पस्किएकी उनले भोजपुरी फिल्म पनि खेलिसकेकी हुन् । कर्ममा विश्वास गर्ने स्वानिकाको अभिनयकलाले धेरैलाइ मन्त्र मुग्ध पारिदिन्छ ।

कथाले माग्यो भने चलचित्र भित्रका जुन कुनै सिनमा अभिनय गर्न आफू राजी भएको उनले सुनाउन भ्याइन् । उनले म्युजिक भिडियो र लिला चलचित्रको कामको व्यस्तता सकेकी छिन् । अरु चलचित्र र म्युजिक भिडियोकै कामको चापले उनलाई अचेल ब्यस्त बनाएको छ । पोखराकी काली,भाग सानी भाग,भोजपुरी चलचित्र मजाक लगायत स्वस्थ क्षेत्रका चेतना मुलक चलचित्रमा पनि उनको दमदार अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...