काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्षित गरी अफगान हवाई सेनाले गरेको कारबाहीमा परी कम्तीमा १५ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले शुक्रबार बिहान भएको सेनाको कारबहीका क्रममा ती तालिबान मारिएका जानकारी
काठमाण्डौं । मुग्लिन नारायणगढ सडक खण्डको टोपे खोला नजिक आज दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।