सानिमा बैंकको ४ शाखा विस्तार
सानिमा बैंकले पोखरा र दाङ जिल्लामा ४ शाखा विस्तार गरेको छ। पोखरामा ३ र दाङमा एउटा शाखा थपिएको बैंकले जनाएको छ। पोखराको अमरसिंह, बगर र बिरौटा चोकमा बैंकका नयाँ शाखा संचालनमा आएका छन्। त्यस्तै दाङको तुल्सीपुरमा एउटा शाखा थपिएको बैंकले