सुचना आप्रवाका विभिन्न् माध्यम मध्ये हवाट्स ऐप अध्याधिक प्रयोगमा आउने गर्दछ । हवाट्स ऐपल हरेक एण्ड्रोइड प्रयोगकर्ताको मोबाईलमा आफनो स्थान सुरक्षितगर्ने सफल भएको छ । यस ऐपको वहुप्रतिक्षित भुक्क्तानी सुविधा आगामी फेबुअरी महिनाको अन्तबाट प्रयोगमा आउने सम्वन्धीत स्रोतले जनाएको छ
गएको छ महिनामा नियम विपरीत सवारीसाधन चलाउने चालकलाई गरिएको कारबाहीबाट चितवन ट्राफिक प्रहरी कार्यालय रू. १ करोड ६२ लाख राजश्व
विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति
रु २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।