यी हुन् अलकत्रा खाने ठेकदार,जसले राज्यको १२ करोड यसरी पचाए



हाम्रो इकोनोमि

बदमासी गर्नमा सिंगो चितवनमा कुख्याती कमाएका बाबुराम पाठकले राज्यको १२ करोड झ्वाम पारेका छन्। ५ वर्ष पहिले प्यारीढाप देखी खहरेखोला सम्मको पांच किमी सडक कालोपत्रे गर्ने ठेक्का पाएका पाठकले तीन महिना पनि नठीक्ने अलकत्रा छ्यापेर राज्यको १२ करोड पचाएका हुन्।डिभिजन सडक कार्यालय चितवनले लगाएको ठेक्कामा पाठकले यस्तो लापरबाही गरेका हुन्। अहिले उक्त सडक खण्ड धुलाम्ये छ। राप्ती नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा पाठकले गरेको दादागिरीका बिरुद्द अख्तियारमा स्थानीयले उजुरी हाल्ने तयारी समेत गरेको बुझिएको छ।पाठकले शिब शक्ती कन्ट्रसन् मार्फत सथानीयलाई पिरोल्दै आएका छन्।

गुणस्तरीय काम नगरी केही करोड खर्च गरेर बाकी पैसा पाठकले झ्वाम पारेको भन्दै उनको कम्पनी कालोसूचीमा राख्न उजुरी समेत परेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...