सानिमा बैंकको ४ शाखा विस्तार



हाम्रो इकोनोमि

सानिमा बैंकले पोखरा र दाङ जिल्लामा ४ शाखा विस्तार गरेको छ।

पोखरामा ३ र दाङमा एउटा शाखा थपिएको बैंकले जनाएको छ। पोखराको अमरसिंह, बगर र बिरौटा चोकमा बैंकका नयाँ शाखा संचालनमा आएका छन्। त्यस्तै दाङको तुल्सीपुरमा एउटा शाखा थपिएको बैंकले जनाएको छ।

पोखरा शाखाको बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्राण्ड प्रवद्र्धक मह जोडीले संयुक्त रुपमा उद्घाटन गरे। त्यस्तै तुल्सीपुर शाखााको अध्यक्ष श्रेष्ठ र कलाकार हरिवंश आचार्यले संयूक्त उदघाटन गरे।

समारोहमा अध्यक्ष श्रेष्ठले थप सेवा तथा सुविधाका लागि बैंकले शाखा बिस्तार गर्दै जाने बताए। बैंकका हाल ५१ शाखा, १ एक्सटेन्सन काउन्टर र ६० एटिएम संचालनमा छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...